Friday, July 6, 2012

माओवादी लडाकुहरुको वास्तविक संख्याबारे प्रचण्डले बोलेका कुरा

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको एक कार्यक्रममा आफ्ना लडाकुहरुको वास्तविक संख्याबारे मुख खोलेका थिए । चितवनमा गोप्य प्रशिक्षणमा बोलेको कुरा संचारमाध्यममा प्रशारण भएपछि उनले प्रधानमन्त्रीको पद त्याग्न बाध्य हुनुपरेको थियो ।
हेर्नुस यो श्रव्यदृश्य :

हाम्रा सामग्री पढ्नु/हेर्नु भएपछि एकपटक LIKE गरिदिनु होला । यहाँको छोटो प्रतिक्रिया लेखी दिनु हुन अनुरोध गर्दछौ । वेबसाइटबारे अरु साथीहरुलाई पनि जानकारी दिनु हुन समेत हार्दिक अनुरोध छ ।