जापान । टोकियोको साइतामाकेनमा बस्दै आएका एक नेपालीले आत्म हत्या गरेका छन् । कुक भिसामा जापान आएर स्थायी बसोबासको अनुमति पाइसकेका बागलुङ मल्म ७ , गल्कोटका विष्णु साहनीले गए राति आत्म हत्या गरेका हुन् ।
उनले हिजो राती ३ बजे फेसबुकमा फोटो अपलोड गर्दै यो मेरो अन्तिम फोटो भनी लेखेका थिए । विष्णु विहान मृत अवस्थामा फेला परेका छन् ।
आत्महत्या गर्नुको कारण भने खुल्न सकेको छैन । मृतक साहनीकी ६ वर्षीया छोरी नेपालमै छिन् भने श्रीमति उनीसंगै जापानमै बस्दै आएकी थिइन ।
आत्महत्या गर्नुको कारण भने खुल्न सकेको छैन । मृतक साहनीकी ६ वर्षीया छोरी नेपालमै छिन् भने श्रीमति उनीसंगै जापानमै बस्दै आएकी थिइन ।