Thursday, July 12, 2012

दुई जनाको मन मिले बिहे कुर्नु पर्दैन सेक्सका लागि : नायिका बबी रोजा ढकाल

काठमाण्डौं, २८ असार । नेपाली चलचित्र द लास्ट किसबाट एकाएक चर्चामा आएकी अभिनेत्री बबी रोजा ढकाल सेक्सका बारेमा खुलेरै प्रस्तुत भएकी छिन् ।

बिहीबार प्रकाशित शुक्रबार साप्ताहिकलाई अन्तरबार्ता दिँदै उनले नेपालीहरुकै सेक्स भिडियोका क्लिपमहरु हेरेको बताएकी छिन्। उनले आफ्नो बेस्ट सबैभन्दा सेक्सी भएको दाबी गरेकी छिन् ।

‘द लास्ट किस’मा रियल लिप किस गरेको भन्दै उनले ‘व्वाई फ्रेण्डसँग कति हो कति किस गरेको बताईन् । कथाले मागे अनुसारकै अभिनय गरेको बताउँदै उनले कथा अनुसारनै काम नगरे टिक्न गाहारो हुने स्वीकार गरिन् ।

उमेर पुगेपछि सेक्स अनिवार्य हो भन्ने बबीले दुबैबीच समझदारी भए सेक्सका लागि बिहे पर्खनु नपर्ने भन्दै जतिखेर आवश्यक पर्छ त्यति बेलानै सेक्स गर्ने बताईन् ।

हाम्रा सामग्री पढ्नु/हेर्नु भएपछि एकपटक LIKE गरिदिनु होला । यहाँको छोटो प्रतिक्रिया लेखी दिनु हुन अनुरोध गर्दछौ । वेबसाइटबारे अरु साथीहरुलाई पनि जानकारी दिनु हुन समेत हार्दिक अनुरोध छ ।